५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाँंसुरीमय सल्लाघारी मेला

भक्तपुरको सल्लाघारीमा जारी व्यापारिक मेला आइतबार बाँसुरीमय भयो । मेला क्रममा दिनभर मञ्चमा बाँसुरी गुञ्जायमान भएपछि मेला बाँसुरीमय भएको हो । मेलामा आइतबार बाँसुरीवादन प्रतियोगिता गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्