२३ असार २०८१ आइतबार
image/svg+xml

तीन दिनभित्र विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ।

आइतबार नेप्से परिसूचकमा सय अंकको गिरावट

अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो। कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको थियो।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब

लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ।

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

दोहोरो अंकले घट्यो शेयर बजार: सूचक तीन वर्षयताकै न्यून

गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्