२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘टर्कीमा सैनिक ‘कू’ को प्रयास असफल’

टर्टीका राष्ट्रपति रिजेप तथ्यिप एर्दोआनले त्यहाँको एक सैनिक खेमाले गरेको सैनिक ‘कू’ को प्रयास असफल भएको बताएका छन्। सो क्रममा भएको झडपमा ४२ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि एक टेलभिजनबाट अभिव्यक्ति दिनेक्रममा एर्दोआनले सैनिक ‘कू’ लाई देशद्रोहको संज्ञा दिँदै सेनामा शुद्धिकरणको आवश्यकता रहेको बताए।

मेसीले टर्की भ्रमण रद्ध गरे

बार्सिलोनाका स्टार लियोनल मेसीले टर्की भ्रमण रद्ध गरेका छन् । हालै केहि सैनिक खेमाले रिजेप ताथ्यिप एर्दोआनको तेतृत्वमो सरकारलाई अपदस्द गर्दै सत्ता आफ्नो हातमा लिएको जनाएको थियो । उक्त घटनापछि टर्कीमा थप झडप हुन र सुरक्षा खतरा रहेको भन्दै मेसीले भ्रमण रद्ध गरेको बार्सिलोनाको अफिरियल पेजमा उल्लेख गरिएको छ ।

टर्कीमा सैन्य कू, भीडन्तमा कम्तिमा ४२ जनाको मृत्यु

टर्कीमा सैनिकहरुको एक समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ। शुक्रबार राति नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको हो। घोषणासँगै अहिले टर्कीमा अन्योल छाएको छ। टर्कीको राजधानीलगायत प्रमुख सहरमा सेना परिचालन गरिएको छ ।

स्पेनको सानदार जित ,टर्की समुह चरणबाटै बाहिरियो

डिफेन्डिङ च्याम्पियन स्पेन फ्रान्समा जारी युरो कप २०१६ मा लगातार दोस्रो जित हात पार्दै नकआण्ट चरणमा प्रवेश गरेको छ । गए राति सम्पन्न खेलमा स्पेनले टर्कीलाईको ३—० गोल अन्तरले पराजित गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्