७ आश्विन २०८१ सोमबार
image/svg+xml

साहसिक खेल क्यान्योनिङ आयोजना गर्न मन्त्रालयको प्रस्ताव

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले साहसिक खेल क्यान्योनिङ प्रतियोगिता आयोजना गर्न पोखरा क्यान्योनिङ प्रालिलाई प्रस्ताव गरेको छ। साहसिक खेलकुद आयोजना गर्ने योजना बनाएको खेलकुद मन्त्रालयले कास्कीको ल्वाङघलेलस्थित क्यान्योनिङ(झरनामा डोरीको सहायताले ओर्लिने खेल) को स्थलगत अवलोकन गरेपछि प्रालिलाई साहसिक खेलकुद आयोजना गर्न प्रस्ताव गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्