सशस्त्र प्रहरी डिएसपी भण्डारीमाथि रासन अनियमितताको आरोप
कागजीरूपमा कर्मचारीलाई कार्यालयमै रहेको देखाउने, तर उनीहरूलाई घर बिदामा पठाउने गर्नुहुन्छ। कोही कर्मचारी घर बिदामा जान मानेन भने उसलाई कार्यालयभित्र बढी काममा लगाउने, बिहान बढी समयसम्म रनिङ गराउने तथा धेरै दुःख दिने काम गर्नुहुन्छ, त्यसपछि बाध्य भएर घर बिदामा जानुपर्छ।