स्याउमा रोग लाग्दा किसान चिन्तित
स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन्।
स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन्।
चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा हुम्ला पठाए। उनले बिरुवा ट्रकमा नेपालगन्ज पठाइसके।