७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘लाइफलाइन’ सुधार्दै गण्डकी प्रदेश

कोरला–त्रिवेणी सडकलाई गण्डकी प्रदेशले ‘लाइफलाइन’ मानेको छ। राष्ट्रिय गौरवको यो आयोजनाले छोटो दुरीमा हिमाल र पहाडलाई तराईसँग जोड्छ।

कोरला-त्रिवेणी सडकः ‘लाइफलाइन’ सुधार्दै गण्डकी प्रदेश

कोरला–त्रिवेणी सडकलाई गण्डकी प्रदेशले ‘लाइफलाइन’ मानेको छ। राष्ट्रिय गौरवको यो आयोजनाले छोटो दुरीमा हिमाल र पहाडलाई तराईसँग जोड्छ। मुस्ताङमा पर्ने कोरलालाई नवलपुरको त्रिवेणीमा यसले जोड्छ। गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने एकमात्र नाका पनि यही नै हो। कोरला–त्रिवेणी खण्डमध्ये अहिले कोरला–पोखरा सडक संचालनमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्