४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरा–मुग्लिनः बैकल्पिक सडकलाई पुरै वेवास्ता

सामान्य अवस्थामा पोखरा–मुग्लिन तीनघण्टामा पार गर्न सकिने भएपनि बिस्तार सुरु भएपछि यो खण्डको यात्रामा ढिलाई हुन थालिसकेको छ। पृथ्वी राजमार्गको दमौली–मुग्लिन खण्डको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, यो मार्ग बिस्तार र सुधार्नमा कहिल्यै चाँसो दिइएन। त्यसको परिणाम सडक बिस्तारको क्रममा दमौली–मुग्लिन खण्डमा यात्रा गर्दा यात्रुले झन्झट खेप्नुपर्नेछ।

पोखरा–मुग्लिन सडक चार लेन बन्दै

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ। पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्