२० आश्विन २०८१ आइतबार
image/svg+xml

सामुदायिक स्वास्थ्य एकाइलाई उपकरण हस्तान्तरण

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मेचीनगरका विभिन्न आठ वडा र बुद्धशान्ति गाउँपालिकाको तीन वडामा रहेका चार सामुदायिक स्वास्थ्य एकाइलाई सो सेवा सञ्चालार्थ आवश्यक प्रयोगशाला उपकरण उपलब्ध गराइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्