१ मंसिर २०८१ शनिबार
image/svg+xml

इन्डोर क्रिकेट फागुन तेस्रो साता

कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा १० ओभरको खेल हुने आयोजकले जनाएको छ। लिगको एक टोलीमा १० जना रहनेछन्। १० मध्ये ८ खेलाडीले एक खेलमा सहभागिता जनाउन पाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्