१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारले तोकेको दूधको मूल्य किसानलाई अमान्य

कास्कीका दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नमान्ने घोषणा गरेका छन्। कास्कीका दुग्ध उत्पादक किसानहरुको छाता संस्था राष्ट्रिय व्यवसायकि पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले तोकेको दूधको मूल्य अवैधानिक र अव्यहारिक भएको बताएको छ।

तत्काल दूधको मूल्य बढाउन किसानको माग

उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्