५ आश्विन २०८१ शनिबार
image/svg+xml

कर्णाली प्रदेशः तीन महिनासम्म पनि टुंगिएन मन्त्रालय भागबण्डा

मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको बागडोर सम्हालेको तीन महिना पुग्यो। विकास आयोजनाको नियमित अनुगमन, जनतालाई सुशासनको प्रत्याभूति र कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी देखिएका मुख्यमन्त्री शाहीलाई आफ्नो मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्