२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बार्टी र कलिन्सबीच उपाधि भिडन्त

विश्व नम्बर एक बार्टीले ५१औं वरीयताकी केजमाथि ६२ मिनेटमा नै जित निकाल्दै पहिलोपटक घरेलु भूमिमा हुने ग्रान्ड स्लामको फाइनलमा स्थान बनाएकी हुन्। बार्टीले केजलाई ६–१ र ६–३ ले सहजै हराइन्। बार्टी सन् १९८० पछि अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने पहिलो घरेलु महिला खेलाडीसमेत भइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्