सडकले समृद्धितर्फ लेखझिग्नी
लेखझिग्नीमा केही वर्षअघिसम्म चाँडपर्वबाहेक अरु बेला लोग्ने मानिस भेट्न गाह्रो हुन्थ्यो। अधिकांस कमाउनका लागि कालापहाड जान्थे। केही खाडी मुलुक पुग्थे। अहिले यहाँका सबै युवाहरु गाउँमै व्यवसाय गरेका छन्।