२५ असार २०८१ मंगलबार
image/svg+xml

जेभियरलाई भ्याली पब्लिक कप

कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतियोगिताको फाइनलमा जेभियरले आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्‍यो। जेभियरका सम्राट भूमिले १६ अंक जोडे। प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

अन्तरकलेज बास्केटबल बुधबारदेखि

प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले भ्याली पब्लिकले विद्यालयस्तरीय प्रतियोगितामा भने यसअघि नै गर्दै आइरहेको छ। पहिलो पटक हुन लागेको अन्तरकलेज प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्