१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कोहीको १५ दिनमै सरुवा कसैलाई ९ वर्षसम्म एउटै कार्यालय

संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रालयमा आउनबित्तिकै अब कर्मचारीको सरुवा चक्रीय प्रणालीबाट गरिने प्रतिबद्धता जनाए। कानुनमन्त्री दिलेन्द्र बडुले पनि गत बिहीबार एक सार्वजनिक कार्यक्रममा पनि यही प्रतिबद्धता दोहर्‍याए। तर मन्त्रीहरूले पटकपटक भन्ने गरेको चक्रीय प्रणाली कर्मचारी सरुवाको विषयमा कहिले लागु भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्