गणतन्त्र त राजालाई मात्र आएछ !
सानो क्षेत्रफल भएको मुलुकमा ठुल्ठूला प्रादेशिक संरचना त्यसै पनि सुहाउने कुरा हैन। खर्च धान्न गाह्रो पर्छ भन्ने अनुमान पहिले नै भएको हो। अहिले प्रत्यक्ष बेहोरिँदैछ।