गुठीका गुण
‘गुठीका काम असीमित छन्, गुठीबिना कुनै पनि जात्रा पर्व सभ्य र भव्य हुनै सक्दैन, गुठी जात्रा/पर्वको लागि मुटु नै हो।’
‘गुठीका काम असीमित छन्, गुठीबिना कुनै पनि जात्रा पर्व सभ्य र भव्य हुनै सक्दैन, गुठी जात्रा/पर्वको लागि मुटु नै हो।’
घरका भित्ताभरि इतिहास, संस्कृति र नेवारी परम्परा झल्काउने सुन्दर चित्र झुन्डिएका छन् । एउटा कोठा किताबैकिताबले भरिएको छ । कोठाको एकछेउमा संस्कृति, इतिहास र भूगोलबारे लेखिएका पुस्तकको चाङ छ, अर्कोतिर नेपाली शब्दकोश, धर्म, गीता र सम्मानपत्र । त्यहीँ कोठाको कुनामा एउटा पलङ पनि छ ।
अहिले काठमाडौं उपत्यकाका ठाउँठाउँमा भेलबाढी आएको छ। घरघरमा खोला (भेलबाढी) पसेको छ। हामीले अहिलेसम्मकै ठूलो वर्षा भयो, खोलाले अहिलेसम्म नगरेको विनाश ग-यो भनिरहेका छौैं तर आफूले गरेको विगतको भूललाई हेक्का राखेका छैनौं।