५ आश्विन २०८१ शनिबार
image/svg+xml

किन जाने गाजा दह?

तपाईं घुमघामका लागि बागलुङ रोज्दै हुनुहुन्छ? त्यसो हो भने गाजा दहलाई पनि गन्तव्यमा समेट्नुहोला। प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो हो। पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्