१० मंसिर २०८१ सोमबार
image/svg+xml

फुट्दाफुट्दै ६९ पुगे प्रदेश मन्त्रालय

अहिले प्रदेश १ मा ७, प्रदेश २ मा ९, बागमती प्रदेशमा १४, गण्डकीमा ११, लुम्बनीमा १३, कर्णालीमा ८ र सुदूरपश्चिममा ७ वटा मन्त्रालय रहेका छन्। धमाधम प्रदेशमा मन्त्रालय फुटेपछि सबैमा कर्मचारीको अभाव भएको छ।फुटेका मन्त्रालयहरूले केन्द्रबाट सचिवलगायतका कर्मचारी पाउन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्