१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ओली फेरि पनि संसद विघटन गराउने तर्फ लागेका छन्: झाँक्री

ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउनेतर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नु हुन्छकि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्