२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मध्यमस्तरका होटललाई परीक्षार्थीबाट राहत

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुई वर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन्।

मध्यमस्तरका होटललाई परीक्षार्थीको राहत

१५ दिनको अवधिमा आयोगले लिएको विभिन्न परीक्षामा सहभागि हुन १ लाख ५ हजार विद्यार्थी पोखरा आएका छन्। परीक्षार्थीसँगै उनीहरुका अभिभावक र परिवारका अन्य सदस्य पनि पोखरा आएका छन्। त्यो आधारमा पोखरा आउनेको संख्या झन्डै डेढ लाख छ। पोखरा आएका ती विद्यार्थी कम्तिमा एकरात यहाँका होटलमा बास बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्