नेपाली सेनालाई कार र सुडानमा थप जिम्मेवारी
छिट्टै समुदायसँग घुलमिल हुने र पूर्वसर्त नराखी राष्ट्रसंघले दिएको जिम्मेवारीमा खटिने भएकाले पनि नेपाली सेनालाई यो अवसर आएको जंगी अड्डाले जनाएको छ।