गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितलाई एक करोड
गोर्खा ब्रुअरी प्रालिले हालैका भूकम्प पीडितको पुनः स्थापनाका लागि नेपाल सरकारलाई एक करोड रूपैयाँ सहयोग गरेको छ।
गोर्खा ब्रुअरी प्रालिले हालैका भूकम्प पीडितको पुनः स्थापनाका लागि नेपाल सरकारलाई एक करोड रूपैयाँ सहयोग गरेको छ।
गोर्खा ब्रुअरीले जाडो मौसमका लागि नेपालको पहिलो विन्टर वार्मर बियर ‘फायर मुन’ ल्याएको छ।
सिंगापुर तथा गोर्खा ब्रुअरीको संयुक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो।