१२ आश्विन २०८१ शनिबार
image/svg+xml

जुम्ला (क) मा बागीसँग पराजित भए कांग्रेस प्रदेश सभापति शाही

कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन्। उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले १ हजार ८९९ मतान्तरसहित उनलाई पराजित गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्