४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रेल विस्तारले गति लिने विश्वास बढ्दै

लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ। पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो।

जयनगर–जनकपुर–बर्दिवास रेल्बेको तेस्रो खण्डको निर्माण कार्य सुस्त

नेपाल र भारतलाई जोडने निर्माणाधिन जयनगर–जनकपुर–बर्दिवास रेलवेको तेस्रो महोतरी खण्डको निर्माणको कार्य सुस्त बनेको छ।

यातायात व्यवस्था कार्यालय बर्दिवासमा सेवाग्राहीको चाप बढ्यो

भंगहा २ का रोहित कुमार शाह मोटरसाइकलको राजस्व तिर्न पाँच दिन सम्म जनकपुर अञ्चल यातायात कार्यालय धाए पनि उनले राजस्व तिर्न सकेनन।

बनेपा–बर्दिवास सडक

बनेपा–बर्दिवास सडकमा ठूला गाडी चल्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता कैलासराज दाहालले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, महानिर्देशक, ट्राफिक प्रहरी निर्देशनालयलगायतलाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन्।

बर्दिवास लागुपदार्थ दुव्र्ययसनीको अखाडा

महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्ययसनीको अखाडा बनेको छ। लागुपदार्थ प्रयोग गर्ने दुव्र्ययसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो।

बर्दिवासमा प्रथम व्यापार महोत्सव हुने

महोत्तरीको बर्दिवासमा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ आयोजना हुन गईरहेको छ। बर्दिवासलाई ब्यापारिक क्षेत्र बनाउन र यहाँका व्यवसाय प्रवर्द्धनको लागि बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्