४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अवैध डलर कारोबारीको यात्राशैलीः पोखरा आउँदा माइक्रोमा, फर्किंदा जहाजमा

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–९ शिवालयचोक बस्ने छिरिङ डुन्डु गुरुङ, ४२, बारम्बार पोखरा–काठमाडौं आउजाउ गर्दथे। काठमाडौंबाट प्रायजसो सार्वजनिक गाडीमा पोखरा आउने र फर्किने बेला जहाजमा उनी यात्रा गर्दथे। त्यही क्रममा १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्