टर्कीका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र
नेपालका लागि टर्कीका राजदूत फिरत सुनेलले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।