१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनामा बालिकाको मृत्यु

पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्