एनसेलको स्वास्थ्य पहल सम्मानित
एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।