काँग्रेस सभापति मल्लसहितको सानेपामा रिले अनसन सुरु
नेविसंघ, जिल्ला कार्य समिति डडेलधुराकी नेतृ देवकी जोशीले पनि पार्टीका केन्द्रिय सभापतिसँग न्याय माग्न आफूहरु पार्टी केन्द्रीय कार्यालयमै रिले अनसन बस्न बाध्य हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे।