३८० वर्षदेखि चलिरहेको ललितपुरको ऐतिहासिक कात्तिक नाच
विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाइने गरिन्छ। नाचमा दैत्य जगाउने परम्परा छ।