१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुकेको मुहानबाट पानी आउन थालेपछि...

हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ। लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउनथालेपछि स्थानीयवासी खुसी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्