६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णालीको पहिचान झल्काउने लाम्रा संवाद

दुई वर्षदेखि जुम्लामा समग्र कर्णालीको पहिचान झल्काउने बौद्धिक बहस लाम्रा संवादको थालनी भएको छ। जिल्लाको तातोपानी गाउँपालिकामा ५ लाम्रा गाउँमा लाम्रा संवादको आयोजना गरेर गाउँगाउँका कुरा गर्न थालिएको हो। पहिलो वर्ष लाम्रा गाउँभित्रको कुरामा सीमित भएको लाम्रा संवाद यो वर्ष हरेक गाउँ र बस्तीमा कुरामा केन्द्रित हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्