७ आश्विन २०८१ सोमबार
image/svg+xml

वामपन्थी पार्टीहरुलाई तालमेल गर्न नेता श्रेष्ठको आग्रह

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमिक्षा गर्दै तालमेलको बाटामा अघि बढनुपर्ने आवश्यक्ता औंल्याए। नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताए।

ओलीका कारण देशकाे परिवर्तन धरापमाः प्रदेश इन्चार्ज कार्की

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री राम कार्की (पार्थ) ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्