२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

बेलायतमा मङ्कीपक्सका बिरामीको संख्या ५ सय नाघ्यो

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको संख्या ५ सय नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ।

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन्।

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक प्रदीप खड्का तथा प्रियंका कार्कीको मुख्य अभिनय रहेको फिल्म लिलीबिलीमा जसिता गुरुङ पनि मुख्यरुपमै देखा पर्दैछन् ।

इङल्याण्ड र स्कटल्याण्डमाथी फिफाद्धरा अनुशासनको छानबिन सुरु

विश्वको सर्वोच्च फुटबल सस्था फिफाले इङल्याण्ड र स्कटल्याण्डमाथी अनुशासनको छानबिन सुरु गरिएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्