२० आश्विन २०८१ आइतबार
image/svg+xml

लोन्ली प्लानेट भन्छः २०२२ मा घुम्नैपर्ने मुलुकमा नेपाल

पर्यटकीय गन्तव्यबारे जानकारी दिने विश्वकै चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नैपर्ने मुलुकको उत्कृष्ट दशभित्रको सूचीमा नेपाललाई समेटेको छ। विश्वका अरु चर्चित पर्यटकीय मुलुकसँगै नेपाल पनि घुम्नैपर्ने उत्कृष्ट दशभित्र परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्