१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बझाङ पहिरोः बेपत्ता १९ जना भेटिएनन्, खोजी गर्न गएको प्रहरी टोली फिर्ता

यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्