६ आश्विन २०८१ आइतबार
image/svg+xml

सूचनामा ‘स्मार्ट’ बन्न नसक्दा किसानलाई क्षति

पछिल्लो समय मौसमी विवरण सहजै मोवाइलमा हेर्न सकिने भएकोले अब किसानले त्यतातर्फ ध्यान दिनुपर्ने विज्ञको सुझाव छ । ‘किसानले स्मार्ट फोन त बोके, तर, सूचना लिनमा स्मार्ट हुन सकेनन,’ विज्ञ भन्छन, ‘किसानले मात्र नभई सरोकारवालाले सूचना दिँदा पनि अब स्मार्ट तरिकाले दिनुपर्छ । एकपटक मात्र सूचना दिएर पन्छिन मिल्दैन, सम्बन्धित वर्गले थाहा नपाएसम्म सूचना दिइरहनुपर्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्