२२ मंसिर २०७८ बुधबार

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिइ यो जात्रा मनाउन थालिएको हो। यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्