२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आज नवरात्रको सातौं दिन, घर-घरमा फूलपाती भित्र्याएर मनाइँदै

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्