चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने
‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ।