२६ वैशाख २०८१ बुधबार
image/svg+xml

गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ।

विभिन्न जिल्लाका प्रजिअको सरुवा, को कहाँ भए सरुवा ?

गृहमन्त्रालयअन्तर्गत रहेका उपसचिव अनोजकुमार घिमिरेलाई तेह्रथुम, मनाङका प्रजिअ विष्णु लामिछानेलाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने रसुवाका प्रजिअ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्