६ वैशाख २०८१ बिहीबार

काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्