१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दसैंलाई ७० हजार खसीबोका तयार

करिब दुई हजार पशुपालक सहकारीका सदस्यले चाडपर्वलाई करिब ५० हजार खसीबोका तयारी अवस्थामा राखेका छन्। बाख्रा व्यवसायी संघमा आवद्ध किसान २०–३० हजार खसीबोका बेच्ने योजनामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्