जेष्ठ नागरिक कर्मचारी र जनप्रतिनिधिबाटै उपेक्षित
जेष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनु पर्ने कर्तव्य छदैँछ। तर आफ्ना जेष्ठ नागरिक आमा बाबुप्रति छोराछोरी पनि त्यतिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।