११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अनसनरत नेविसंघ नेताकाे स्थिति गम्भीर, स्लाइनपानी चढ्न छोड्यो

विधिवत महाधिवेशनको माग गर्दै ११ दिनदेखि अनसनरत नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व जिल्ला उपाध्यक्ष रत्नहरि ढुंगेलको स्वास्थ्य गम्भीर भएको छ। शरीरमा स्लाइनपानी चढ्न छोडेको छ भने पिशाब फेर्न समस्या भइरहेको छ।

छत खस्दा एकै परिवारका ३ को मृत्यु, १ गम्भीर

कपिलवस्तु– कपिलवसतुको गुगौली – ५ तीनघरेमा शुक्रबार राति ९ बजे पक्की घरको छत खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। स्थाानीय नारायण भरको एक तले छत खस्दा उनका ३ छोराछोरीको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हनुेहरुमा ६ वर्षे अरबिन्द, १४ वर्षे चन्द्रावती र २४ वर्षे सत्यावती रहेको छन्।

‘अख्तियार प्रमुख कार्कीमाथिको आरोप गम्भीर'

प्रमुख राजनीतिक दलका नेताले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध कारबाही अगाडि बढाउनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनीहरूले कार्कीलाई कारबाही दायरामा ल्याउनुपर्ने धारणा राखेका हुन्।

कोइरालाको स्वास्थ्य ‘गम्भीर र स्थिर'

नेपाली कांग्रेसका महामन्त्री एवं बिपीपुत्र शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति ८ बजे ओम अस्पताल भर्ना भएका महामन्त्री कोइरालाको स्वास्थ्य बुधबार बिहानदेखि अचानक गम्भीर बन्न पुगेको हो।

शिक्षकको कुटाईबाट विद्यार्थी गम्भीर घाइते

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा एक शिक्षकको कुटाईाट एक विद्यार्थी गम्भीर घाइते भएका छन्। कुक शिक्षक मोहनबहादुर अधिकारीको कुटाईबाट सव ओभर सियर प्रथम वर्षमा अध्यायनरत दिनेश डागी घाइते भएका हुन्।

मध्यमर्स्याङ्दी जलविद्युत्मा गम्भीर समस्या

निर्माण सम्पन्न भएको दशक नबित्दै यहाँस्थित ७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत् परियोजनामा गम्भीर समस्या देखिन थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्