१२ आश्विन २०८१ शनिबार
image/svg+xml

लुप्राङमा दशकौंदेखि पानीकाे समस्या, दुषित पानी पिउन बाध्य स्थानीय

वडा अध्यक्ष हरि बिकास जिसीले पानी वितरणकालागि पहल भइरहेको बताए। आफ्नो कार्यकालसम्ममा लुप्राङमा पानी वितरण गरिसक्ने उनको भनाई छ। 'पानी वितरणकालागि पहल गरिरहेका छौ। हाम्रो कार्यकाल भित्र लुप्राङमा पानी वितरण गरिसक्छौ,' उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्