४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जलवायु परिवर्तनका मुद्दा महत्वका साथ उठाउनुपर्नेमा जोड

जलवायु परिवर्तनले देशको अर्थतन्त्र, पानीको स्रोत, मानवीय स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्षरूपमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै नेपाली टाइम्सका प्रधानसम्पादक कुन्द दीक्षितले सञ्चारमाध्यमले यी विषयलाई अझै प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्