६ आश्विन २०८१ आइतबार
image/svg+xml

पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिवार पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे वताएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्